आत्महत्या

श्रीमती, छोरी र नातिनीको हत्यापछि ससुरालाई फोन गरेर राजुले गरे आत्महत्या !

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको खुलेको छ । बुधबार बिहान सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved