ट्रमा सेन्टर

ट्रमा सेन्टरले भन्यो- यादवको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा उपचार हुँदै

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार एक विज्ञप्ति जारी गर्दै यादवको स्वास्थ्य अवस्था स्थिर रहेको र हाल आईसीयूमा उपचार भइरहेको जनाएको हो । ‘टाउकोको सीटी स्क्यान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved