भुवन केसीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको योग्यता नपुग्ने भन्दै खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। ९ साउनमा नियुक्त भएका उनलाई पदबाट हटाउन माग गर्दै रिट परेको हो।

नेपालभ्युज

भुवन केसीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको योग्यता नपुग्ने भन्दै खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। ९ साउनमा नियुक्त भएका उनलाई पदबाट हटाउन माग गर्दै रिट परेको हो।

मन्त्रिपरिषद्को निर्णयले नियुक्ति गरेको थियो। सो निर्णय खारेज गर्न माग छ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved