राजीनामा स्वीकृत नहुँदै पोखरेलले पाए अनिवार्य अवकाश

नेपालभ्युज

 राजीनामा स्वीकृत नहुँदै पोखरेलले पाए अनिवार्य अवकाश

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन्।

पोखरेलले आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक (आइजी) बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले  रिट खारेज गरेपछि राजीनामा दिएका उनले  राजीनामा स्वीकृत नहुँदै   अनिवार्य अवकाश पाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved