महानगरमा तीन दमकल आएपछि बालेनले भने- आगलागी हुन नदिन उचित पूर्वतयारी गरौँ

मेयर साहले आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगर्न तथा सावधान रहन पनि आग्रह गरेका छन्।

नेपालभ्युज

महानगरमा तीन दमकल आएपछि बालेनले भने- आगलागी हुन नदिन उचित पूर्वतयारी गरौँ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आगलागी हुँन नदिन उचित पूर्वतयारी गर्नका लागि आह्वान गरेका छन्।

निवर्तमान मेयर विद्यासुन्दर शाक्यले खरिद प्रक्रिया अघि बढाएको तीन दमकल काठमाडौं आइपुगेसँगै मेयर साहले सकेसम्म अग्निदुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प भएको भन्दै उचित पूर्वतयारीका लागि आह्वान गरेका हुन्।

मेयर साहले आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगर्न तथा सावधान रहन पनि आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– र, आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved