डोल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु

नेपालभ्युज

डोल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत। डोल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुपानी गाउँबाट सदरमुकाम दुनै आउँदै गरेको जीप दुर्घटना भएको हो।

भे१च १६११ नम्बरको जीप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। ठुलीभेरी नगरपालिका-९ डाँगीबाडामा जीप दुर्घटना भएको हो।

शुक्रबार बिहान ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved