प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने

प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ। विभिन्न मन्त्रालयगत छलफल हुने भएको हो।

नेपालभ्युज

प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ। विभिन्न मन्त्रालयगत छलफल हुने भएको हो।

आइतबार प्रतिनिधिसभाको ११औँ अधिवेशनको २१औँ बैठक बस्नेछ। बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक शुरु हुनेछ।

संसद् सचिवालयले विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि बैठकमा छलफल जारी रहने सम्भावित कार्यसूची तय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved