प्रतिनिधिसभामा आज मन्त्रालयको छलफल, चार मन्त्रालयको छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ।

नेपालभ्युज

प्रतिनिधिसभामा आज मन्त्रालयको छलफल, चार मन्त्रालयको छलफल हुने
फाइल तस्वीर

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ।  बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।

बिहीबार अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

बुधबार पनि चारवटै मन्त्रालयको छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved