सुर्खेतको वीरेन्द्रनगरमा एमालेको अग्रता

नेपालभ्युज

सुर्खेतको वीरेन्द्रनगरमा एमालेको अग्रता

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ मा प्राप्त मतगणना अनुसार नेकपा एमालेले अग्रता लिएकाे छ।

दुईसय मतगणना हुँदा एमालेले अग्रता लिएको हो। कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याएका छन्।

गठबन्धनबाट उपप्रमुखकाे उम्मेदवार माओवादी केन्द्रकी शान्ति ढकालले ८१ मत प्राप्त गरेकी छिन्।

राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत प्राप्त गरेका छन् भने एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ र उपप्रमुख निलकण्ठ खनालले ११० मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved