हुम्लाको ताँजाकोटमा ३६१ मतसहित माओवादीको अग्रता

नेपालभ्युज

हुम्लाको ताँजाकोटमा ३६१ मतसहित माओवादीको अग्रता

सुर्खेत। हुम्लाकाे ताँजाकोट गाउँपालिकाकाे अध्यक्षमा ६०५ मतसहित माओवादी केन्द्रले अग्रता लिएको छ।

३६१ मतले माओवादी केन्द्रका अध्यक्ष लालकेश जैशी अग्रस्थानमा रहेका छन् भने उनकै प्रतिद्वन्द्वी रहेका एमालेका अजमल बुढाले २४४ मत प्राप्त गरेका छन्।

वडा नम्बर १ र ५ को ९३७ मतगणना हुँदा माओवादी केन्द्रका जैशीले अग्रता कायम गरेका छन्। उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गरेका छन भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याएकी छन्। समाजवादीका सम्पती शाहीले ३८ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved