जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

नेपालभ्युज

जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

सुर्खेत। जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दोब्बर मतले अग्रता लिएका छन्।

६५१ मतगणना हुँदा कठायतले २५६ प्राप्त गरेका छन्। माओवादी केन्द्रका माओवादीका उम्मेदवार जीवन बुढ्थापाले ११४ र कांग्रेसका पदमबहादुर शाहीले १२७ मत पाएका छन्।

नेकपा एमालेका धर्मेन्द्र रोकायाले ७६ प्राप्त गरे। उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्काले २२५ मतका साथ अग्रता लिएकी छन्। माओवादीकी पूर्णिमा विकले १४६ प्राप्त गर्दा नेकपा एमालेकी मेनका रेग्मीले ९५ मत प्राप्त गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved