धुर्कोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भण्डारी सर्वसम्मत

नेपालभ्युज

धुर्कोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भण्डारी सर्वसम्मत

बुटवल । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसले युवा नेता महेन्द्र प्रसाद भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको छ।

मंगलबार अपराह्न बसेको गाउँसमितिको बैठकले भण्डारीको नाम सर्वसम्मत अनुमोदन गरेको हो।भण्डारी  नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि हुन्।

गठबन्धन कायमै रहेको अवस्थामा काङ्ग्रेसले उम्मेदवार सिफारिस गरेको हो। धुर्कोटमा भण्डारीलाई नै गठबन्धनको साझा उम्मेदवार बनाइने काङ्ग्रेस गुल्मीले जनाएको छ। धुर्कोटमा अघिल्लो स्थानीय तहमा माओवादीले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved