तस्वीरमा हेर्नुहोस् वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस् वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता

काठमाडौं। पहिलो जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको सम्झनामा आयोजित वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ।

वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको उद्घाटन गणेशमानका छोरा प्रकाशमान सिंहले गरे।

शनिबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ। प्रतियोगिता वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved