एमालेसँग चुनावी तालमेल हुनु राप्रपा नेपालको उज्ज्वल भविष्यको संकेत : कमल थापा

थापाले ७७ जिल्लामा पार्टी संरचना खडा हुनु उपलब्धि भएको बताए।

नेपालभ्युज

एमालेसँग चुनावी तालमेल हुनु राप्रपा नेपालको उज्ज्वल भविष्यको संकेत : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँगको चुनावी तालमेल आफ्नो पार्टीको उज्ज्वल भविष्यको संकेत भएको बताएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत पार्टी स्थापनाको दुई महीना नपुग्दै पार्टीको उज्ज्वल भविष्यको चित्र देखिएको बताएका हुन्। उनले ७७ जिल्लामा पार्टी संरचना खडा हुनु उपलब्धि भएको बताए।

थापाले महिला, युवा, विद्यार्थी, धार्मिक, सांस्कृतिक संगठन, युवामोर्चा गठन हुनु र एमालेसँग तालमेल गरी देशभर चुनावको तयारी हुनु राप्रपा नेपालको उज्ज्वल भविष्यको संकेत भएको उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved