रेल हेर्नेको घुँइचो (तस्वीरहरूमा हेर्नुहोस्)

रेल हेर्नेको घुँइचो (तस्वीरहरूमा हेर्नुहोस्)

जनकपुरधामः  देशको एक मात्र रेल्वेको शनिबार उद्घाटन भएको छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएपछि भारतको जयनगरबाट रेल जनकपुर-कुर्थाका लागि प्रस्थान गरेको छ। दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन्।

रेल हेर्न मानिसहरूको घुँइचो लागेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved