जनकपुर रेल

ओलीले भने-आफूले ल्याएको रेल चढ्न पाउँदा निकै खुशी छु (तस्वीरसहित)

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देशको रेलमा यात्रा गर्न पाउँदा निकै खुशी लागेको बताएका छन् । शनिबार  जनकपुरधामबाट–महिनाथपुरसम्मको रेलको यात्राको क्रममा  उनले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफूले ल्याएको रेल चढ्न पाउने अवसर पाउँदा निकै खुशी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved