फागु पूर्णिमाको अघिल्लो दिन विद्यालयमा रमाएका बालबालिका

नेपालभ्युज

फागु पूर्णिमाको अघिल्लो दिन विद्यालयमा रमाएका बालबालिका

काठमाडौं । काठमाडौंको भोटेबहालस्थित दीप जनाता माविमा फागु पूर्णिमाको अघिल्लो दिन रमाएका विद्यार्थी। फागु पूर्णिमामा विद्यालय बन्द हुने हुँदा विद्यार्थीहरूले अघिल्लो दिन नै रङ, अबिर दलेर फागु मनाएका हुन्।

तस्वीरहरूः सुमन नेपाली/नेपालभ्यूज

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved