फागु

फागु पूर्णिमाको अघिल्लो दिन विद्यालयमा रमाएका बालबालिका

काठमाडौं । काठमाडौंको भोटेबहालस्थित दीप जनाता माविमा फागु पूर्णिमाको अघिल्लो दिन रमाएका विद्यार्थी। फागु पूर्णिमामा विद्यालय बन्द हुने हुँदा विद्यार्थीहरूले अघिल्लो दिन नै रङ, अबिर दलेर फागु मनाएका हुन्। तस्वीरहरूः सुमन नेपाली/नेपालभ्यूज  

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved