संसद भवनअगाडि बम नभएको पुष्टि, सवारी आवागमन सुचारु

नेपालभ्युज

संसद भवनअगाडि बम नभएको पुष्टि, सवारी आवागमन सुचारु

काठमाडौं । नयाँ बानेश्वरको संघीय संसद भवन अगाडि राखिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। शंकास्पद देखिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको थियो।

बम भएको आशंकामा करिब दुई घण्टादेखि सवारीसाधन अवरुद्ध भएका थिए। आजै एमसीसीविरद्ध साना ८ राजनीतिक दलीय मोर्चाले नेपाल बन्द घोषणा गरेका छन्। तर बन्दको प्रभाव आंशिक मात्र देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved