बम फेला

संसद भवनअगाडि बम नभएको पुष्टि, सवारी आवागमन सुचारु

काठमाडौं । नयाँ बानेश्वरको संघीय संसद भवन अगाडि राखिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। शंकास्पद देखिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको थियो। बम भएको आशंकामा करिब दुई घण्टादेखि सवारीसाधन अवरुद्ध भएका थिए। आजै एमसीसीविरद्ध साना ८ राजनीतिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved