सरकार र सभामुखविरुद्ध युवासंघको प्रदर्शन

सरकार र सभामुखविरुद्ध युवासंघको प्रदर्शन

काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले नयाँ बानेश्वरमा सरकार र सभामुख अग्नि सापकोटाविरुद्ध प्रदर्शन गरेको छ।

सरकारले राष्ट्रघाती षड्यन्त्र गरेको र सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक काम गरेको आरोप लगाउँदै युवा संघले प्रदर्शन गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved