युवा संघ नेपाल

निषेधाज्ञासँगै युवा संघको कार्यक्रम तिनकुनेमा

काठमाडौं । सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेपछि नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले ७ मंसिरमा आयोजना गरेको प्रदर्शन काठमाडौंको तिनकुनेमा सर्ने भएको छ । युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी प्रदर्शनको स्थान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved