निषेधाज्ञासँगै युवा संघको कार्यक्रम तिनकुनेमा

नेपालभ्युज

निषेधाज्ञासँगै युवा संघको कार्यक्रम तिनकुनेमा

काठमाडौं । सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेपछि नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले ७ मंसिरमा आयोजना गरेको प्रदर्शन काठमाडौंको तिनकुनेमा सर्ने भएको छ ।

युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी प्रदर्शनको स्थान परिवर्तनबारे जानकारी गराएका हुन् ।

यसअघि उक्त प्रदर्शन ७ मंसिरमा माइतीघरमा आयोजना गरिएको थियो । सोही दिन दुर्गा प्रसाईले पनि माइतीघरमै प्रदर्शन गरेपछि सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved