एमसीसी विरोध: बानेश्वर क्षेत्र तनावग्रस्त, ५२ जना समातिए (फोटोफिचर)

एमसीसी विरोध: बानेश्वर क्षेत्र तनावग्रस्त, ५२ जना समातिए (फोटोफिचर)

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ। एमसीसीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ६ दलले आज नेपाल बन्द गरेका छन्। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा हानेको थियो। विरोध प्रदर्शनका क्रममा ५२ जना प्रदर्शनकारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved