छुटेका विद्यार्थीलाई खोप लगाउन काठमाडौं महानगरको आग्रह

नेपालभ्युज

छुटेका विद्यार्थीलाई खोप लगाउन काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्ध खोप लगाउन छुटेका विद्यार्थीहरूहरूलाई खोप लगाउन भनेको छ।

माघ १५-२० गतेसम्म अभियानको रूपमा विद्यालय खोप कार्यक्रम सञ्चालन गर्न लागिएको र यस अवधिमा हरेक विद्यालयहरूले खोप लगाएका विद्यार्थीहरूको विवरण अद्यावधिक गरी खोप लगाउन बाँकी विद्यार्थीलाई आग्रह गरेको हो।

विद्यार्थीहरूलाई घर ठेगानामा सम्पर्क गरी आफ्नो नजिकको विद्यालय/स्वास्थ्य केन्द्रमा गई खोप लगाउन महानगरले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved