नेकपा माओवादीको स्थायी समिति बैठक जारी

नेपालभ्युज

नेकपा माओवादीको स्थायी समिति बैठक जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। प्रज्ञा भवनमा जारी बैठकमा नेतृत्व चयनको बारेमा छलफल भइरहेको छ।

बैठकमा सर्वसम्मत नेतृत्व चयनको विषयमा छलफल भइरहेको छ।

महाधिवेशनको बन्दसत्रमा आज नेतृत्व चयनको कार्यक्रम छ । त्यसअघि स्थायी समिति बैठक बसिरहेको हो।

माओवादीमा १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयनको व्यवस्था छ। माओवादी यसपटकदेखि १५ सदस्यीय पदाधिकारीको व्यवस्थामा गएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved