नेपाली कांग्रेसको १४ औं महाधिवशेन

शशांकले पाए ८० प्रतिशत मत, अजयबाबु पनि ३५ भित्रै

नेपालभ्युज

शशांकले पाए ८० प्रतिशत मत, अजयबाबु पनि ३५ भित्रै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना क्रम जारी छ।

अहिलेसम्म प्राप्त विवरणअनुसार झण्डै तीन हजार पाँच सयभन्दा बढी मतगणना भइसकेको छ। जसअनुसार डा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन्।

प्राप्त पछिल्लो मतपरिणामअनुसार डा कोइरालाले २९४० मत पाएका छन्। त्यस्तै दोस्रो सर्वाधिक मत ल्याउनेमा एनपी साउद छन् उनले २२ सय ६१ मत पाएका छन्। कांग्रेसको यो महाधिवेशनबाट ३५ खुला केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

१ हजार मत गणना हुँदा यी नेता शीर्ष ३५ मा पर्न सफल भएका छन्।

१ शशांक कोइराला २९४०
२  एनपी साउद २२६१
३  बालकृष्ण खाँड २२०७
४  उदयशमशेर राणा २१६७
५  रामहरि खतिवडा २१४७
६  रमेश लेखक २१३१
७  ज्ञानेन्द्रबहादुर कार्की २१२७
८  शंकर भण्डारी २११२
९  जिपछिरिङ लामा २०३५
१०  अर्जुनरसिंह केसी २०३०
११  गोपालमान श्रेष्ठ १९५२
१२  जितजंग बस्नेत १९३९
१३  नैनसिंह महर १८८३
१४  सुनिलबहादुर थापा १८८१
१५  डा  रामशरण महत १८७५
१६  दिलेन्द्रप्रसाद बडू १८४९
१७  मोहनबहादुर बस्नेत १८४९
१८  बलबहादुर केसी १८२१
१९  गोविन्द भट्टराई १८२०
२०  कुन्दनराज काफ्ले १७२८
२१  दीपक गिरी १७२६
२२  सुरेन्द्रराज पाण्डे १६८२
२३ पद्मनारायण चौधरी १६१९
२४ गुरु बराल १४४७
२५  राजीव ढुंगाना १४४३
२६ सञ्जयकुमार गौतम १४४३
२७  डा गोविन्दराज पोखरेल १४२७
२८ दिनेश कोइराला १३९४
२९० मदनबहादुर अमात्य १३९२
३० अजयबाबु शिवाकोटी १३७३
३१ उमेशजंग रायमाझी १३६३
३२  गणेश लामा १३६०
३३ कृष्णकिशोर घिमिरे १३३०
३४ डा  गोपाल दहित १३२९
३५ ई मोहन आचार्य १३२४


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved