भरतपुरस्थित टीभिएस शोरुम मालाश्री मोटर्समा ‘टीभीएस रेडर’ सार्वजनिक (फोटो फिचर)

नेपालभ्युज

भरतपुरस्थित टीभिएस शोरुम मालाश्री मोटर्समा ‘टीभीएस रेडर’ सार्वजनिक (फोटो फिचर)

भरतपुर। शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, भरतपुरस्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ।

मंगलबार भएको कार्यक्रममा सप्तरङ्ग ३ का चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायक रामकृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved