सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

संघीय संसद्को अधिवेशनको विषयमा छलफलका लागि बैठक बसेको हो।

नेपालभ्युज

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

काठमाडौं। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु भएको छ।

संघीय संसद्को अधिवेशनको विषयमा छलफलका लागि बैठक बसेको हो।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले आजदेखि सुरु हुने संघीय संसदको दशौँ अधिवेशनमा पार्टीको उपस्थितिबारे छलफल विस्तृत छलफल गर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved