प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन (फोटो फिचर)

नेपालभ्युज

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । प्रधानन्यायाधीशले राजीनामा दिन हुँदैन भन्दै प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ११ बजेतिर नेपाल बार एशोसिएशन अगाडि प्रदर्शनमा उत्रिएका उनीहरू र प्रहरीबीच धरपकडसमेत भएको थियो।

जनता स्वतन्त्र आयोग महाअभियानका अभियन्ता तारा बरालसहित तीन जनालाई प्रहरीले समातेको छ। न्याय प्रवाह बन्द नगर्न र सर्वोच्चमा निकास दिन माग गर्दै उनीहरूले नारा लगाएका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved