स्वतन्त्र उम्मेदवार

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका रसिक लम्साललाई पछि पार्दै १ हजार १ सय २ मतसहित विजयी भएका...