पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

नेपालभ्युज

पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

पुनर्वास ८ काे वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन्।

महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन्। उनीहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved