शंकर पोखरेल

शंकर पोखरेलको दाबी : सत्ता गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेसँग प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनले सामर्थ्य गुमाइसकेको बताएका छन्।सोमबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन्। ४ वटा प्राथमिकतामा एमाले पहिलो शक्तिका रुपमा रहेको भन्दै स्वाभिमान स्वाधिनताका पक्षमा एमाले अग्रणी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved