सत्ताको चरम दुरुपयोग बाबजुद एमालेले राम्रो जनादेश ल्यायो : एमाले महासचिव पोखरेल

नेपालभ्युज

सत्ताको चरम दुरुपयोग बाबजुद एमालेले राम्रो जनादेश ल्यायो : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताको चरम दुरुपयोगका बाबजुत पार्टीको राम्रो जनादेश प्रकट भएको बताएका छन्।

आज राति फेसबुकमा पोखरेलले धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा नभई रक्षा भएको पनि लेखेका छन् ।

देशभर सत्ता गठबन्धनले सबैभन्दा बढी ठाउँमा अग्रता लिएको छ।

यसैबीच नेकपा एमालेको विज्ञप्तिप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदाताको अभिमतको अवमूल्यन गरेको आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved