युक्रेन

युक्रेनविरुद्ध रूसद्वारा व्यापक हवाइ आक्रमण

एजेन्सी ।  युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ । “रूसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाइ अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved