म्याक्रोनद्वारा सहयोगीहरूलाई युक्रेनको प्रत्याक्रमण तीव्र पार्न आग्रह

नेपालभ्युज

म्याक्रोनद्वारा सहयोगीहरूलाई युक्रेनको प्रत्याक्रमण तीव्र पार्न आग्रह
फाइल फोटो

म्युनिख । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार सहयोगीहरूलाई रुस विरुद्ध युक्रेनी प्रतिआक्रमणको लागि आफ्नो समर्थनलाई तीव्र बनाउन आग्रह गरेका छन् ।

‘हामीले हाम्रो समर्थन र (युक्रेन) लाई सहयोग गर्ने हाम्रो प्रयासलाई तीव्र बनाउनु पर्छ र प्रतिआक्रमणलाई अनुमति दिनुपर्छ,’ उनले म्युनिख सुरक्षा सम्मेलनमा सो धारणा राखेका  हुन्  ।

लामो समयसम्म द्वन्द्वका लागि तयार र सक्षम भएपनि आफ्नो त्यस्तो चाहाना नभएको उनको धारणा थियो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved