काठमाडौं । च्याम्पियन्स ट्रफी सन् २०२५ को फेब्रुअरीदेखि पाकिस्तानमा हुँदैछ । भारतीय टोली प्रतियोगितामा भाग लिन पाकिस्तान जाने/नजाने भन्नेबारे विभिन्न बहस भइरहेको छ । केही भारतीय पूर्वक्रिकेटरहरु पाकिस्तानमा जान कुनै असुरक्षा नरहेको बताउँछन् । तर, बीसीसीआईले नै यसबारे आधिकारिक...