नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्यान्ड भ्रमणमा समग्रमा राम्रो प्रदर्शन भएको बताएका छन् । आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्कटल्यान्डमा कन्डिसनमा भएको यत्तिको प्रदर्शनलाई राम्रो भन्न सकिने बताए । प्रतियोगिता सुरु...