सरकारले राष्ट्रिय क्रिकेट टोलीका हरेक सदस्यलाई २ लाख रुपैयाँ दिने

नेपालभ्युज

सरकारले राष्ट्रिय क्रिकेट टोलीका हरेक सदस्यलाई २ लाख रुपैयाँ दिने
फाइल फोटो

काठमाडौं। नेपाल सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई प्रेरणास्वरूप २ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा क्रिकेट टोलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारको घोषणा गरेका हुन्।

सबै खेल जितेर नेपाली जनताको शीर ठाडो पारेका कारण प्रोत्साहनस्वरूप जनही २ लाख रुपैयाँ दिने प्रधानमन्त्री दाहालले घोषणा गरे ।

उनले लिग–२ मा नेपाली टोलीले निकालेको लगातार ४ जितको उपलब्धिको लागि टोलीलाई बधाई पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved