नेपाल सरकार

नेपालद्वारा गाजामा भएको युद्धविरामको स्वागत, विपिनको तत्काल रिहाइका लागि आह्वान

काठमाडौं । सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर स्वागत गरेको हो । कतार अधिराज्य, संयुक्त राज्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved