त्रिभुवन विमानस्थल

काठमाडौं । विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा आएको छ । शुक्रबार साँझ झन्डै एक घण्टा अवरुद्ध भएको उडान सञ्चालनमा आएको विमानस्थल स्रोतले जनाएको हो । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो...