त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित ती महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय महिला सहिना प्रभिन छिन् । उनले धुलो बनाएर प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याएकी थिइन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved