यूएईबाट आएको एयर अरेबियाको शौचालयमा मृत शिशु भेटियो

नेपालभ्युज

यूएईबाट आएको एयर अरेबियाको शौचालयमा मृत शिशु भेटियो

काठमाडौं । एयर अरेबियाको शौचालयमा शिशु मृत अवस्थामा भेटिएको छ । यूएईबाट काठमाडौं आएको एक विमानको शौचालयमा मृत अवस्थामा शिशुको शव फेला परेका हो ।

आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । प्रहरीले अनुसन्धानका लागि एक महिलालाई नियन्त्रणमा लिएको बताइएको छ ।

जहाजको शौचालयमा बिहान ९ बजे मृत शिशु भेटिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलले यसबारे अनुसन्धान गर्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved