खगराज अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । यसअघि विश्वासको मत लिनका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved