काठमाडौं। विशेष अदालतले भोलि (बिहीबार) देखि दुई हप्ताका लागि थुनुवाका मुद्दाको सुनुवाइ गर्ने भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट रोक्नको लागि विशेष अदालतको आज ५ माघमा बसेको पूर्ण बैठकले थुनुवा मुद्दा मात्रै हेर्ने निर्णय गरेको हो। अदालतका...