कृष्णकुमार श्रेष्ठ

एकीकृत समाजवादीको दोस्रो जित, बारा-४ बाट श्रेष्ठ विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दोस्रो जित निकालेको छ । उक्त पार्टीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट सफलता पाएका हुन् । श्रेष्ठले २० हजार २९७ मत पाएर नेकपा एमालेका एकवाल मियाँलाई फराकिलो अन्तरले हराएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved