उम्मेदवारी फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भन्छन् : उम्मेदवारी फिर्ता लिन मन्त्री चौधरीले धम्की दिए

बारा। बारा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन भन्दै नेपाली कांग्रेसका सह-महामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरीले धम्काएका छन् । यसअघि, कांग्रेसको मधेस प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved