चितवन ३ मा एमालेले लियो उम्मेदवारी फिर्ता, गठबन्धनका बागीलाई समर्थन

चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनविरुद्ध बागी उम्मेदवारलाई समर्थन गरेको छ। प्रतिनिधिसभातर्फ एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हो।

नेपालभ्युज

चितवन ३ मा एमालेले लियो उम्मेदवारी फिर्ता, गठबन्धनका बागीलाई समर्थन

काठमाडौं। चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनविरुद्धका बागी उम्मेदवारलाई समर्थन गरेको छ।

प्रतिनिधिसभातर्फ एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर दिनेश कोइरालालाई समर्थन गरेको हो। नेपाली कांग्रेसका नेता कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको र फिर्ताको प्रक्रिया बाँकी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved