आजको मौसम

पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि समान्य बदली रहनेछ । दिउँसो पहाडी भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved