आजको मौसम

आज पाँच वटा प्रदेशमा पानी पर्ने, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायु पुरै सक्रिय नभएपनि आज पाँच वटा प्रदेशमा पानी पर्ने सम्भावना छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास  र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।  साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved